Daily Archives: नोभेम्बर 19, 2010

खोला मुनिको पूल

अचम्म लग्यो कि? हाम्रो दाङ्गको बास्तबिकता यस्तै छ

तुलसीपुर-सुर्खेत सडक खण्डको पातु खोलामा पनि पूल बन्दै छ

। पूर्व-पश्चिम राजमार्ग खण्डमा पर्ने खोला-नालाहरुमा पूल भए पनि जिल्लाका प्राय : सबै खोला मुनि पूल छन् , अर्थात् कचवे। वर्षाको समयमा थुप्रै धनजनको क्षति हुने गरेको छ ।

सम्बन्धित निकायको ध्यान नगए कै हो कि ??

कि आवश्यकता ठान्दैन सरकारले??? हामी आफै जाग्ने कि??????

Advertisements
%d bloggers like this: