Monthly Archives: मे 2013

फेरी

लामो समय हराउँदा ब्लग अनि तपाईलाई भुलेको थिएन l कारण थुप्रै छन् l थुप्रै मित्रहरुले महत्वपुर्ण प्रश्न अनि प्रतिक्रिया पठाउनु भएको रहेछ,खासगरि होटेल यातायत पर्यटन अनि थुप्रै विषयमाल l पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु l विश्वास गर्नुसु मित्रहरु अब हामी निरन्तर तपाईसंगै रहनेछौं l तपाइको लागि भनेर थुप्रै सामग्री संकलन गरेको छु lतपाई पहिलो पटक दाङजाँदै हुनुहुन्छ र स्थान,यातायत अनि पर्यटन लगायतको ’boutमा जान्नु परेमा निम्न ठेगानामा संदेश छोडिदिनु होला l
फेसबुक : http://www.facebook.com/santosh.giri
ट्विटर : @manpurko
इमेल : manpurko@gmail.com

धन्यबाद !

– संतोष गिरी, मानपुर-१ जिनुवागाउँ दाङ

Advertisements
%d bloggers like this: